Journalist dies in road accident

 फागुन १४, २०७९

Journalist Manoj Hitanga has died in a road accident that took place at Milanchowk in Butwal last night. The accident took place when the motorcycle (Lu.8Pa. 9068) he was riding…

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

 फागुन १४, २०७९

धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा…

कार्यसम्पादनमा रुकुमपूर्व दोस्रो

 फागुन १४, २०७९

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुमपूर्वी देशभरमै…

आजको मौसम : हल्का वर्षाको सम्भावना

 फागुन १४, २०७९

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा…

‘जनतासँग पार्टी अभियान’

 फागुन १४, २०७९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र०ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा…

चुरेकाछमा जङ्गली हात्तीको त्रास

 फागुन १४, २०७९

महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका…

बाग्मती प्रदेशबाट राप्रपा बाहिरियो, तीन मन्त्रीद्वारा राजीनामा

 फागुन १४, २०७९

हेटौडा । बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाहिरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिवार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा तीन मन्त्रीको संयुक्त रूपमा राजीनामा…

एक हजार बढी सहकारीको स्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

 फागुन १४, २०७९

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामाजिक रूपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु…

वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

 फागुन १४, २०७९

सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्लाव्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा…

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

 फागुन १४, २०७९

अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको…

लोकप्रिय