आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

 फागुन १३, २०७९

काठमाडौँ,फागुन १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा…

भारतमा मध्य प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

 फागुन १३, २०७९

नयाँ दिल्ली,फागुन १३ : भारतको मध्य प्रदेश राज्यमा सडक छेउमा रोकिराखेको तीनवटा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका छन् । मध्य…

इरानले अझै पनि ट्रम्पलाई आक्रमण गर्न खोजिरहेको इरानी सैनिक अधिकारीको भनाइ

 फागुन १३, २०७९

तेहरान, फागुन १३ : इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले अझै पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री माइक पोम्पेओलाई…

Water birds at Belauri on sharp decline

 फागुन १३, २०७९

Kanchanpur, Feb 25 : Bhurakot of Belauri Municipality-6 in Kanchanpur district, known as a paradise of bird, has seen declining number of water birds, thanks to human encroachment on their…

ताप्लेजुङमा सोमबारदेखि बज्रगुरु मन्त्र जप हुने

 फागुन १३, २०७९

ताप्लेजुङ,फागुन १३ : सोमबारदेखि यहाँ तीनदिने बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व शान्ति तथा समस्त प्राणीहरूको हितका लागि चौथो बज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिएको हो…

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

 फागुन १३, २०७९

मलेखु, फागुन १३ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा…

छायाँनाथ रारा नगरपालिकाले ग¥यो अवैध संरचना भत्काउन सुरु

 फागुन १३, २०७९

मुगु,फागुन १३ : छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । पटक–पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन…

ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी…

सिंहदबार प्रवेशका लागि फोटो र अवधिसहितको पास वितरणको तयारी

 फागुन १३, २०७९

काठमाडौँ, फागुन १३ : सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । पास वितरण तयारी गर्न…

कृषकलाई कृषि सामग्री हस्तान्तरण

 फागुन १३, २०७९

सुन्दरहरैँचा, फागुन १३ : मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको…

लोकप्रिय