धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

 चैत ०५, २०७९

अत्तरिया, ५ चैत : धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो…

प्रदेशको नाम परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की

 चैत ०५, २०७९

ओखलढुङ्गा, ५ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आउनुभएका मुख्यमन्त्री…

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक संसद्मा पेस गर्नुपर्ने औचित्य

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ संसद्मा पेस गर्दै…

पुटिन क्रिमियापछि मारिउपोलको भ्रमण गरेको क्रेमलिनद्वारा पुष्टि

 चैत ०५, २०७९

मस्को, ५ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलको आकस्मिक भ्रमण गरेको क्रेमलिनले आइतबार जनाएको छ । राष्ट्रपति पुटिनले क्रिमियाको एकीकरणको नवौं वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घण्टापछि क्रेमलिनले…

फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता

 चैत ०५, २०७९

पोखरा, ५ चैत  : पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ  फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा…

उपत्यकाका १४ वटा क्याम्पसमा ६० प्रतिशत मतदान : सातमा चुनाव हुन सकेन

 चैत ०५, २०७९

काठमाडौं, ५ चैत  : त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरमा त्रिवि…

प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी

 चैत ०५, २०७९

देउखुरी, ५ चैत :  नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । नेकपा ९एमाले० ले सञ्चालन गरेको मिसन…

राजस्व नीतिबारे सरकारद्वारा सुझाव माग

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै…

‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’

 चैत ०५, २०७९

लुम्बिनी, ५ चैत : बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग…

लोपोन्मुख ‘जिउमामा’ संस्कृतिको संरक्षणमा चासो

 चैत ०५, २०७९

वालिङ, ५ चैत : मगर समुदायको लोपोन्मुख संस्कृति ‘जिउमामा’ को संरक्षणका लागि यहाँको कालीगण्डकी गाउँपालिकाले चासो दिएको छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बँेसीमा मात्रै जीवित रहेको मगर…