लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

 चैत ०६, २०७९

ढोरपाटन, ६ चैत : सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ ।…

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज दिउँसो…

यी चार प्रदेशमा आज मेघ गर्जनसहित पानी पर्ने

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। बागमती,…

नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको…

पर्यटक भित्र्याउन पञ्चासे जैविक विविधता पार्क

 चैत ०५, २०७९

अन्नपूर्ण कास्की, ५ चैत : कास्कीमा पर्यटक भित्र्याउने उद्देश्यले पञ्चासे जैविक विविधता पार्क निर्माण गरिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित टाँडीबिसौनीमा पार्कको प्रारम्भिक निर्माण कार्य सुरु हुने भएको…

जनसांस्कृतिक कर्मी सम्मानित

 चैत ०५, २०७९

बनेपा, ५ चैत : जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले २५औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर चार सांस्कृतिककर्मीलाई सम्मान गरेको छ । जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजना तथा नेकपा ९माओवादी…

बङ्गलादेशमा बस दुर्घटना १९ जनाको मृत्यु, ३० जना घाइते

 चैत ०५, २०७९

ढाका, ५ चैत : बङ्गलादेशको मदारीपुरमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । ढाका ट्रिब्युनले जनाएअनुसार आइतबार बिहान ढाकातर्फ जाँदै…

मलम्पारमा पहिलो पटक बस पुग्यो

 चैत ०५, २०७९

म्याग्दी, ५ चैत :  भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ को मलम्पारमा आज पहिलो पटक बस पुगेको छ । धवलागिरि–६ को मराङ–राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा…

केन्यामा जनप्रदर्शनमाथि प्रतिबन्ध

 चैत ०५, २०७९

नैरोबी, ५ चैत : केन्याको राष्ट्रिय प्रहरी सेवाले आइतबार मुख्य विपक्षी गठबन्धनले सोमबार केन्याको राजधानी नैरोबीमा आयोजना गर्न लागिएको जनप्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ। नैरोबीका प्रहरी कमाण्डर एडमसन बुन्गेईले आइतबार विपक्षी…

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले ?

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत  : अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायतको विधामा काम गर्नुहुन्छ । विसं २०५० को चैत महिनामा उहाँले निर्माण गर्नुभएको चलचित्र ‘ट्रक ड्राइभर’ हिट भएपछि कलाकारसहित…