सञ्चार क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी छ : मन्त्री शर्मा

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुझाव समितिले काम थालेको छ । सञ्चारमन्त्री रेखा शर्माको उपस्थितिमा आज पहिलो बैठक गरी समितिले काम शुरु…

कोशी प्रदेश : नामकरणको विरोध

 चैत ०५, २०७९

विराटनगर, ५ चैत : कोशी प्रदेश नामकरणपछि असहमत केही समूहले आफ्ना विरोध निरन्तरता दिएका छन् । उक्त समूह हिंसात्मक विरोधमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आज विराटनगरमा आयोजित…

स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान

 चैत ०५, २०७९

काठमाडौं, ५ चैत  : स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार…

आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने

 चैत ०५, २०७९

कोलम्बो, ५ चैत : आईएमएफले श्रीलङ्काका लागि २।९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ । श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले…

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो…

सङ्घीय संसद् र राससबीच सम्झौता

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति ९रासस० बीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन÷सम्प्रेषण गर्ने सन्र्दभमा आज सम्झौता भएको छ । राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको…

हालसम्मको प्रगति र कार्यसम्पादन सन्तोषजनक छ : एमसिए–नेपाल

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति एमसिए–नेपालले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।…

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

 चैत ०५, २०७९

बलेवा, ५ चैत : पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी…

कक्षाकोठामै प्राथमिक उपचार

 चैत ०५, २०७९

बेलबारी, ५ फागुन : मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । कानेपोखरी गाँउपालिका(६ रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालय सञ्चालित यो कार्यक्रममार्फत…

पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम

 चैत ०५, २०७९

पर्वत, ५ चैत : पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम सुरु भएको छ । किसानको आनीबानीमा सुधार गरी पोषणयुक्त खानाका साथै आयआर्जनसमेत गर्न सकुन भन्ने उद्देश्यले पर्वतस्थित कृषि ज्ञान केन्द्रले…