राहदानी विभागको टोली पोर्चुगल आउने

 चैत ०५, २०७९

लिस्बन, ५ चैत : युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली…

रेडपाण्डा अध्ययन केन्द्र निर्माण

 चैत ०५, २०७९

फुङ्लिङ, ५ चैत : ताप्लेजुङमा रेडपान्डा रातो हाब्रे अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि…

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

 चैत ०५, २०७९

हुम्ला, ५ चैत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको…

शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री प्रचण्ड

 चैत ०५, २०७९

काठमाडौं, चैत ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ। आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासाको…

पार्टी बलियो बनाउन सुदृढीकरण अभियान

 चैत ०५, २०७९

बनेपा, ४ चैत : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताउनुभएको छ । अखिल नेपाल टे«डयुनियन महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको छैठौंँ…

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित…

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत…

मिटरब्याजीपीडित काठमाडौँसम्म पैदलयात्रामा

 चैत ०५, २०७९

सर्लाही, ५ चैत : मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई…

मनाङ–मस्र्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

 चैत ०५, २०७९

मनाङ, ५ चैत : एक सय ३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ । हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो । कोरोना सङ्क्रमणका कारण…

गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने

 चैत ०५, २०७९

सुदूरपश्चिम, ५ चैत : कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ ।…