सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण
काठमाडौँ, ५ चैत : संयुक्त अधिराज्य बेलायतका सांसद हाउस अफ कमन्स वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन्…
अन्तरिम आदेशका मुद्दालाई सुनुवाइमा प्राथमिकता दिने
काठमाडौँ, ५ चैत : सर्वोच्च अदालतले अब अन्तरिम आदेशका मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको यही चैत ३ गते बसेको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले अल्पकालीन…
शिक्षक सङ्घ सोलुखुम्बुको अध्यक्षमा राई
सोलुखुम्बु, ५ चैत : नेपाल शिक्षक सङ्घ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी हुनुभएको छ । सदरमुकाम सल्लेरीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनको निर्वाचनबाट दुई सय ८४ मतका साथ राई विजयी हुनुभएको…
सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ, ५ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी दिएको अभिव्यक्तिप्रति विमति जनाउनुभएको छ । सभामुख घिमिरेले पत्रकारमाथि…
पोखरा र घोराही उपमहानगरबीच अनुभव आदानप्रदान
लेखनाथ, ५ चैत : पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच न्याय सम्पादनका अनुभव आदानप्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डिसी र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले न्याय…
बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ, ५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा…
नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी
मोरङ, ५ चैत : विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।…
क्रिकेटर शेख दाजुभाइलाई महानगरको भव्य स्वागत
वीरगञ्ज, ५ चैत : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आसिप शेखलाई आज गृहनगरमा वीरगञ्ज महानगरले भव्य स्वागत गरेको छ । हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ मा नेपालका…
तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
लुम्बिनी, ५ चैत : बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारको जितका…
टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण माग
काठमाडौँ, ५ चैत : काठमाडौँ महानगरपालिकाले थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई आग्रह गरेको छ । सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन…






