लेखन र निर्देशन कार्यशाला सम्पन्न

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई…

उपराष्ट्रपति यादवबाट शपथ ग्रहण

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो…

अझै सम्पन्न भएन शीतभण्डार

 चैत ०६, २०७९

महोत्तरी, ६ चैत : बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन्…

Today’s weather forecast, Kathmandu to see rainfall

 चैत ०६, २०७९

kathmandu : The country now has witnessed impact of westerly wind along with local wind system. It has resulted in partial to general changes in weather situation across the country.…

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा…

PM Dahal taking vote of confidence today

 चैत ०६, २०७९

Kathmandu : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' is taking vote of confidence from the House of Representatives today. Dahal is taking vote of confidence from the parliament (lower house)…

चौध वर्षपछि स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा नेविसङ्घ विजयी

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत  : आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निकै महत्वसाथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी सङ्घले बाजी मारेको…

स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

 चैत ०६, २०७९

काठमाडौँ, ६ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले…

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

 चैत ०६, २०७९

बैतडी, ६ चैत :  बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो…

पर्वतमा जग्गा कारोबार ठप्प

 चैत ०६, २०७९

पर्वत, ६ चैत पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै…