चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली
काठमाडौँ, चैत ११ : नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । आज काठमाडौँमा सम्पन्न १५औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा सुचित्रा श्रेष्ठले दिनुभएको…
संविधानको संरक्षण प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति
काठमाडौँ, चैत ११ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एशोसिएसनको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा…
मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, चैत ११ : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । जसका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि…
समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियो : राष्ट्रपति पौडेल
काठमाडौँ, चैत ११ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक र समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग आज शीतलनिवासमा भएको भेटमा…
बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा सुरु
म्याग्दी, चैत ११ : म्याग्दी जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघमा उपलब्ध गराएको नयाँ…
खप्तड गोल्डकप : नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश
सुदूरपश्चिम, चैत ११ : धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’अन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको छ । आजको खेलमा…
चीनले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने
बेइजिङ, चैत ११ : चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ । मन्त्रालयले शुक्रबार…
ऐतिहासिक कीएभ गुम्बाका भिक्षुहरूद्वारा निष्कासन आदेशको अवज्ञा
कीएभ, युक्रेन, चैत ११ : युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् । सरकारले बुधबारसम्म…
ईयू र जर्मनीबीच जीवाश्म ईन्धन प्रयोग हुने कार हटाउने योजनामा सम्झौता
ब्रसेल्स, चैत ११ युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म…
ट्युनिसिया डुङ्गा दुर्घटनामा नौ आप्रबासीको मृत्यु, अन्य ६७ जना वेपत्ता
ट्युनिस, चैत ११ : उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली…






