भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी

 चैत ११, २०७९

टक्सार (भोजपुर),  चैत ११ : सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ । भोजपुर सदरमुकामको स्थानीय…

हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

 चैत ११, २०७९

ढोरपाटन,चैत ११ : बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्केरी…

सिरहाद्वारा महोत्तरी पराजित

 चैत ११, २०७९

पर्सा, चैत ११ : वीरगन्जको आदर्शनगर रङ्शालामा आज सम्पन्न दोस्रो प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिरहा गोलबजारले बिवाइसी महोत्तरीलाई पराजित गरेको छ । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद…

बागमतीका पत्रकारलाई पर्यटन पत्रकारिता तालिम

 चैत ११, २०७९

सिन्धुपाल्चोक,   चैत ११ : बागमती प्रदेशका १९ पत्रकारलाई पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा शुक्रबार र शनिबार दुई…

लेखिका शाहीको पुस्तक ‘समय सकस’ लोकार्पण

 चैत ११, २०७९

कर्णाली, चैत ११ : हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण गरिएको छ । उक्त पुस्तक नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले आज वीरेन्द्रनगरमा…

अविरल जनसाहित्य यात्रामा हाचेकालीका कविता

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको अविरल जनसाहित्य यात्राको ७७ औँ मासिक शृङ्खलामा आज प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता प्रस्तुत भएका छन् । कवि हाचेकालीले ‘मलाई…

भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै लाओस विजयी

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज भएको खेलमा लाओस विजयी भएको छ । लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको…

कांग्रेस नेतृ अवालसहित ७७ जनालाई सम्मान

 चैत ११, २०७९

भक्तपुर, चैत ११ : ‘समानताका लागि आवाज भक्तपुर’ले २५औँ वर्ष प्रवेशको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गङ्गालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ । संस्थाको रजत जयन्तीका अवसरमा आज…

सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज

 चैत ११, २०७९

ताप्लेजुङ, चैत ११ : कुनै समय ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपथ्र्यो । कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै…

मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत

 चैत ११, २०७९

मोरङ,चैत ११ : मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा…