वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : पर्यटनमन्त्री किराती

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताउनुभएको छ । निकै कमजोर अवस्थामा रहेको निगमको…

दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण

 चैत ११, २०७९

गण्डकी, चैत ११ : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको छ । संसदीय…

बर्दिबासमा आधुनिक दन्त अस्पताल

 चैत ११, २०७९

महोत्तरी, चैत ११ : महोत्तरीको बर्दिबासमा अत्याधुनिक सेवासहितको दन्त अस्पताल सञ्चालन भएको छ । ओम समाज डेन्टल हस्पिटल काठमाडौँको सेवा मधेसमै प्रवाह गर्न स्थापित ओम समाज डेन्टल हस्पिटल बर्दिबासले आज…

भक्तपुरमा सांस्कृतिक महोत्सव हुने

 चैत ११, २०७९

भक्तपुर,   चैत ११ : भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को आयोजना हुने भएको छ । नयाँ वर्ष विसं २०८० एवं बिस्केट जात्राको अवसरमा महोत्सव आयोजना हुन…

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज…

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई

 चैत ११, २०७९

सुन्दरहरैँचा,   चैत ११ : तेह्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ । इटहरी रङ्गशालामा आज सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च…

सम्पन्न समाज निर्माणमा लागेका छौँ : अध्यक्ष ओली

 चैत ११, २०७९

चन्द्रौटा,  चैत ११ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताउनुभएको छ । कपिलवस्तुको सिद्धार्थ क्याम्पस आज आयोजित अगुवा कार्यकर्ता…

नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको छ : अध्यक्ष नेपाल

 चैत ११, २०७९

गौर (रौतहट), चैत ११ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताउनुभएको छ । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ…

कोशी प्रदेश नामाकरण विवाद : छानबिन समिति गठन

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ । चैत…

आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

 चैत ११, २०७९

दोधारा चाँदनी,चैत ११ : कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन…