चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पु-याउँछौँ : प्रबन्ध निर्देशक झा
भक्तपुर, १२ चैत : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ…
Indian Embassy observes ITEC Day
Kathmandu, March 26 : The Indian Embassy here recently celebrated the 58th Indian Technical and Economic Cooperation (ITEC) Day. Over 500 people who include dignitaries from different walks of life,…
चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना
बेइजिङ, १२ चैत : चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध…
भारतीय दुतावासमा मनाइयो आइटेक दिवस
काठमाडौँ, १२ चैत : यहाँस्थित भारतीय राजदूतावासमा एक समारोहको आयोजना गरी ५८औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य ९आइटेक० दिवस मनाइएको छ । कार्यक्रममा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका भूतपूर्व…
पुल निर्माण हुने भएपछि स्थानीय खुसी
भजनी, १२ चैत : कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही…
२८ महिना बित्दासमेत अझै बनेन आधारभूत अस्पताल
काठमाडौँ, १२ चैत : सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भैसकेका छैनन् ।स्वास्थ्य तथा…
कर्णाली प्रदेशसभाको बैठक बस्दै
वीरेन्द्रनगर, १२ चैत : कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३…
भागबन्डा मिलाउन १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौँ, १२ चैत : १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ। आज दिउँसो बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरूको टुङ्गो लगाउने बताइएको छ ।…
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
डुम्रे, १२ चैत :पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ…
नेपाल कराते महासङ्घको अध्यक्षमा लामा
भरतपुर, १२ चैत : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।…






