एमाले महाधिवेशन : मतगणना सुरु

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग…

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो…

यस्तो छ आजको मौसम पूर्वानुमान

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक…

एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान…

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ कोे जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ । विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४…

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक…

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै

 पुष ०२, २०८२

कास्की, २ पुस : पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै…

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

 पुष ०२, २०८२

काठमाडौँ, २ पुस : यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा…

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

 पुष ०२, २०८२

काठमाडौँ, २ पुस : अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिनुभएको छ । मङ्गलबार आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन…