कांग्रेसको महाधिवेशन केही दिन सर्ने

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसको १५औं महाधिवेशन तालिका केही दिन सर्ने भएको छ । कांग्रेस १५औं महाधिवेशन असोज १६–१९ गतेका लागि तय भएको थियो । एक शीर्ष पदाधिकारीका अनुसार…

पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति…

सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा

 असोज १२, २०८३

बेलग्रेड, १२ असोज : सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ । वुसिकले अक्टोबर २५ मा…

लालपुर्जा हातमा, जमिन बलानमा

 असोज १२, २०८३

जनकपुरधाम, १२ असोज : सप्तरीको बलानबिहुल गाउँपालिका–४ का रामविलास यादवको हातमा एक बिघा जमिनको लालपुर्जा छ । कागजमा उहाँ अहिले पनि एक बिघा जमिनको धनी हुनुहुन्छ तर त्यो जमिन कहाँ…

प्रधान सेनापति ट्रफि शुभारम्भ

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुभएको छ । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको…

गाजामा इजरायली आक्रमण : चारको मृत्यु, १२ घाइते

 असोज १२, २०८३

गाजा, १२ असोज : गाजा पट्टीमा आइतबारदेखि जारी इजरायली आक्रमणमा कम्तीमा चार प्यालेस्टिनीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अल जजिराले स्थानीय चिकित्सा स्रोतलाई उद्धृत गर्दै…

नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार…

भारतमा बाढीपहिरोमा ६२ जनाको मृत्यु

 असोज १२, २०८३

लखनऊ, १२ असोज : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । बाढीका…

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ…

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ…