गाजा युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघ्यो
जेरुसेलम, ११ असोज : गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबीच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघेको छ । गत अक्टोबर १० देखि लागू भएको युद्धविरामले भीषण…
मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का
मनाङ, ११ असोज : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । पहिरोमा परी मानवीय क्षति भएको आशङ्का गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (नौ जना…
वर्षाले नेपाली चलचित्र व्यवसाय प्रभावित
काठमाडौँ, ११ असोज : लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल वर्षाका कारण चलचित्र हलसम्म पुग्ने दर्शकको सङ्ख्या घटेसँगै व्यवसाय…
बीसौँ एसियाली खेलकुद : टेनिसमा बास्तोला र खड्काको जोडी विजयी
काठमाडौँ, ११ असोज : जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुआत गरेको छ । हिगाशियामा पार्क टेनिस सेन्टरमा…
नारायणीको जलसतह ११ दशमलव ९४ मिटर, हालसम्मकै उच्च
नारायणगढ (चितवन), ११ असोज : नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी…
पाल्पा पहिरो : पाँच जनाको मृत्यु
पाल्पा, ११ असोज : पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी…
महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित
महेन्द्रनगर, ११ असोज : लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ । महाकाली नदीमा आज गरिएको मापनअनुसार नदीमा…
कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ बजेदेखि बन्द
हेटौँडा, ११ असोज : लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ः०० बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी…
नारायणी नदीको बहाव उच्च, पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक
नवलपुर (नवलपरासी), ११ असोज : नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी…
बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध
काठमाडौँ, ११ असोज : बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






