मन्त्रालयलाई प्रतिष्ठित बनाउछु : नवनियुक्त मन्त्री भण्डारी

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उहाँले स्वदेश मै रोजगार…

यस्तो छ नवगठित मन्त्रिपरिषद्

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६…

सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह…

ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको…

अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत :अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन…

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

 चैत १७, २०७९

नयाँदिल्ली, १७ चैत : भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा…

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

 चैत १७, २०७९

काठमाडौं, १७ चैत : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । काँग्रेस उपसभापति…

प्रचण्डलाई पहिलो गाँसमै ढुङ्गा,मन्त्रीपरिषद् विस्तार गरी नसक्दै मन्त्रीले दिए राजीनामा

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिनुभएको हो । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयको दाबी…

राजस्व लक्ष्यभन्दा कम

 चैत १७, २०७९

बागमती, १७ चैत : आन्तरिक राजस्व कार्यालय हेटाँैडाले चालु आर्थिक वर्षको नौ महिनामा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको…

पहिलो दिनको एसइई शान्तिपूर्ण

 चैत १७, २०७९

भक्तपुर, १७ चैत : आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र…