तयार भयो बजेट तर्जुमा कार्यतालिका

 चैत १८, २०७९

काठमाडौ‌, १८ चैत : आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व…

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

 चैत १८, २०७९

ओटावा, १८ चैत : क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा(अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट…

एमाले सचिवालय बैठक सुरु

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।…

कराँचीमा भएको भागदौडमा नौजना महिलाको मृत्यु

 चैत १८, २०७९

कराँची, १८ चैत : कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्।…

पेसागत महासङ्घको महाधिवेशन बिहीबारदेखि

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने नाराका साथ उक्त…

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति…

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

 चैत १८, २०७९

पाटन, १८ चैत : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ । आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको…

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : काठमाडौँमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचाँै दिन वीरेन्द्र हमाल…

बाटोकै सास्ती

 चैत १८, २०७९

बझाङ, १८ चैत : चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने । त्यही बाटोमा भारी बोकेर…

Earthquake hits Dolakha this morning

 चैत १८, २०७९

Kathmandu, April 1  : An earthquake was recorded with its epicenter at Suri in Dolakha district this morning. The earthquake measuring 5.2 in the Richter scale was recorded at 11:27…