रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान

 चैत २५, २०७९

रामेछाप, २५ चैत : जिल्लाको रामेछाप नगरपालिका–५ हिमगङ्गाका ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाउनुभएको छ । अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता…

थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु

 चैत २५, २०७९

बैङ्कक, २५ चैत : थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको…

‘Will bring new Tourism Act’

 चैत २५, २०७९

Kaski, April 8  : Minister for Culture, Tourism and Civil Aviation Sudan Kirati has said that the government was preparing to bring new Tourism Act. Inaugurating the first general convention…

राष्ट्रिय बक्सिङमा बागमती र एपिएफ टिम च्याम्पियन

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : बागमती प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । पुरुषतर्फको खेलमा बागमती प्रदेश र महिलातर्फ एपिएफ…

वित्तीय र प्रशासनिक क्षेत्रमा सङ्घीयता नआएको कर्णालीका मुख्यमन्त्रीको गुनासो

 चैत २५, २०७९

सुर्खेत, २५ चैत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा सङ्घीयता आएको भए पनि वित्तीय र प्रशासनिक क्षेत्रमा सङ्घीयता आउन नसकेको बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजना गरिएको राष्ट्रिय…

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तुम्वाहाम्फेको निधन

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्वाहाम्फेको निधन भएको छ । विसं २०१५ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित तुम्वाहाम्फेको शुक्रबार राति निधन भएको…

जोखिम न्यूनीकरणका लागि विपद्पूर्व तयारी अभ्यास

 चैत २५, २०७९

दोधारा चाँदनी, २५ चैत : कञ्चनपुरको दोधारा चाँदनीस्थित जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्धारका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा…

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती

 चैत २५, २०७९

कास्की, २५ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन…

कर्णालीमा प्रशासनिक र वित्तीय सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा

 चैत २५, २०७९

कर्णाली, २५ चैत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताउनुभएको छ । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको प्रथम अधिवेशन उद्घाटनमा मुख्यमन्त्री शर्माले मुलुकमा…

नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो…