विश्व बैंकले सुधारका लागि थप ५० अर्ब डलर ऋण दिन सक्छ : एलेन
वासिङ्टन, २५ चैत : विश्व बैंकको जारी सुधारका कारण आगामी दशकमा ५० अर्ब अमेरिकी डलरको ऋण वृद्धि हुन सक्ने अमेरिकी अर्थमन्त्री जेनेट एलेनले एएफपीलाई बताउनुभएको छ । आगामी साता अन्तर्राष्ट्रिय…
प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताको भेट : संसद् सञ्चालनको विषयमा छलफल
काठमाडौं, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष…
सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ
खोटाङ, २५ चैत : कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामकरणका पक्षमा…
Indian team Rahul-11 Narpathgunj wins Mills T-20 title
Biratnagar, April 8 : The team Rahul-11 Narpathgunj of India's Bihar state lifted the title of second Mills Cricket T-20 held in Biratnagar. In the final match held in Biratnagar…
Clean politics necessary: NC Vice President Gurung
Bhaktapur, April 8 : Nepali Congress (NC) Vice President Dhan Raj Gurung has echoed the need of clean politics. In his address to an inaugural session of the fifth Federal…
सडकमै ट्राफिक सुरक्षा सचेतता, छ सय ८६ चालक सहभागी
काठमाडौँ, २५ चैत : काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले आज सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८६ चालक सहभागी भएका छन् । काठमाडौँ उपत्यका कालिमाटी…
काभ्रेमा ‘ल क्लिनिक’ सञ्चालनमा ल्याइने
काभ्रेपलाञ्चोक, २५ चैत : काभ्रेपलाञ्चोकमा ‘ल क्लिनिक’ सञ्चालनमा ल्याइने भएको छ । यसका लागि धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको अग्रसरतामा जिल्लाका १३ स्थानीय तहको न्यायिक समितिको सहभागितामा दुईदिने सम्मेलन गरी न्यायको पहुँचमा…
टिआरसीसम्बन्धी विधेयकमा प्रारम्भिक छलफल सकारात्मक
काठमाडौँ, २५ चैत : सङ्क्रमणकालीन न्याय निरूपण टिआरसी सम्बन्धी विधेयकलाई द्रुतमार्ग ९फास्ट ट्याक० बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा…
उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा
धनुषा, २५ चैत : उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका…
आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित
साना, २५ चैत : यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका एक अधिकारीले शनिबार जानकारी…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






