Man killed in motorcycle-truck collision
udayapur : A man was killed when a motorcycle he was riding and a truck collided head on at the main chowk of Gaighat bazaar in Udayapur district today morning.…
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज पनि पेसी
काठमाडौँ, २६ चैत : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।…
पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी
काठमाडौँ, २६ चैत : पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी हुनुभएको छ। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बिष्ट विजयी हुनुभएको…
आजको मौसम : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने
काठमाडौँ, २६ चैत : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशमा आंशिक बदली…
विभिन्न देशका राष्ट्रगान गाइरहँदा ।।।
गण्डकी, २६ चैत : चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ…
ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुर, २६ चैत : गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा…
मङ्गलटारमा स्वास्थ्य शिविर
काभ्रेपलाञ्चोक, २६ चैत : काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले…
पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी
कास्की, २६ चैत ; संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गर्नुभएको छ । उहाँले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिनुभयो…
पोखरामा सडक कविता वाचन
गण्डकी, २६ चैत : जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा…
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट
काठमाडौँ, २६ चैत : समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






