भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

 चैत २६, २०७९

बैतडी, २६ चैत : बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय…

तीन लाख पशुमा पूर्णखोप लगाइँदै

 चैत २६, २०७९

दमौली, २६ चैत : खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुमार्फत…

मजदुरलाई मासिक प्रशिक्षण

 चैत २६, २०७९

सिन्धुपाल्चोक, २६ चैत : सङ्घीय राजधानीपूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनीले दुर्घटना न्यूनीकरण गर्न नियमितरूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ । चालकहरूको…

‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’

 चैत २६, २०७९

चितवन, २६ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन…

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

 चैत २६, २०७९

गण्डकी, २६ चैत : होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय…

स्वास्थ्य र शिक्षामा छुट

 चैत २६, २०७९

तुलसीपुर, २६ चैत : दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट…

राष्ट्रिय खुला चेस प्रतियोगिता सुरु

 चैत २५, २०७९

पथरी, २५ चैत : मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव…

थानापति सेवा समाजद्वारा ज्येष्ठ नागरिकसहित असी जना सम्मानित

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : थानापति सेवा समाजले ज्येष्ठ नागरिक, समाजसेवी र सेवानिवृत्त कर्मचारीलगायत गरी ८० जनालाई आज सम्मान गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ ९तत्कालीन थानापति गाविस० मा जन्मेर हाल…

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

 चैत २५, २०७९

झापा, २५ चैत : नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय…

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत्र : यहाँ आयोजित तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्यशृङ्खला विकासमार्फत आत्मनिर्भर…