फोटो फिचर
कोभिडले सुनसान उपल्लो मुस्ताङमा देखिन थाले आन्तरिक पर्यटक
बेनी, भदौ १२ : हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेकमा पर्ने लो–घेकर दामोदर कुण्ड गाउँपालिका (साविकको सुर्खाङ गाविस)को दामोदर कुण्ड क्षेत्रमा आन्तरीक पर्यटकहरु पुग्न थालेका छन् । मुस्ताङका स्थानीय तहमा कार्यरत कर्मचारी…
निरन्तरको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा
ढल्केवर, साउन ११ : बिहीबारदेखि परेको निरन्तरको वर्षाको पानीले धनुषाको दक्षिणी भू भाग डुबानमा परेका छन । जिल्लाको औरही नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेको हो । हालसम्म…
कैलालीको विभिन्न क्षेत्रमा डुबान
धनगढी, भदौ ११ : कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको विभिन्न क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण काँढा, कान्द्रा, पथरैया, मोहना नदीमा आएको बाढीले डुबान भएको हो । बाढीका…
बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी, भदौ ११ : पछिल्लो दुई दिनदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको सुनवल, वर्दघाट, नगरपालिकाले…
ओमानमा नेपालको राष्ट्रिय क्रिकेट टोलिको अभ्यास
काठमाडौं, भदौ ११ : आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलिले अभ्यास सुरु गरेको छ । ओमानमा गत् मङ्गलबार नै अवतरण गरेको राष्ट्रिय टोलिको बुधबार पीसीआर परीक्षण…
बाढीपहिरोले बेनी-जोमसोम सडक पुनः अवरुद्ध
बेनी, भदौ ८ : आइतबार रातिदेखि परेको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण मुस्ताङलाइ केन्द्रीय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र…
तस्बिरमा जनैपूर्णिमा पर्व
काठमाडौं, भदौ ६ : साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा…
परीक्षा दिने विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा
काठमाडौँ, भदौ ४ : काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालेको छ । आजबाट चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८…
अफगानिस्तानबाट २८८ नेपालीको उद्धार
काठमाडौँ, भदौ २ : रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौँ ल्याइएको…
अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीलाई काठमाडौं ल्याइयो
काठमाडौं, भदौ १ : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो…
लोकप्रिय
कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित
साउन ११, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
साउन १३, २०८२
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२