फोटो फिचर
एमसीसीको विरोधमा प्रदर्शन
काठमाडौं, फागुन ४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा नेकपा माओवादी केन्द्रका भातृ संगठन लगायतले आज विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच…
हिउँ पन्छाएर खुल्यो जोमसोम-लोमन्थाङ सडक
बेनी, माघ २९ : हिमपातका कारण पछिल्लो एक हप्ता देखि बन्द रहेको जोमसोम–कोरला सडक खण्ड अन्तरगत लो–घेकर दामोदर कुण्ड क्षेत्रमा हिउँ पन्छाएर सवारी सञ्चालन भएको छ । गत माघको २० गते…
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
काठमाडौँ, माघ २३ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र…
तस्बिरमा पनौतीको त्रिवेणी धाममा स्नान गर्दै माधवनारायणका वर्तालु
काठमाडौं, माघ २२ : माघ महिनाभर साँखुमा मनाइने माधवनरायण ब्रर्तका सहभागीहरुले पनौतीस्थित त्रिवेणीधाममा स्नान गरेका छन् । माघ महिनाभर उपत्यकाका विभिन्न तीर्थस्थलमा स्नान गर्ने क्रममा भक्तजनहरुको समूहले शनिवार पानौतीको त्रिवेणीघाटमा…
साताका उत्कृष्ट सात तस्बिर
माधवनारायण यात्राकाक्रममा मंगलबार पशुपतिनाथ क्षेत्रमा बागमती नदीमा स्नानमा सहभागी ब्रतालु । सोमबार ब्रतालुसहित माधवनारण साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट माधवनारयाणलाई पशुपति पुर्याइएको थियो । साँखुमा एक महिना लाग्ने ब्रत बसिसकेका…
१२ देखि १७ वर्षका बालबालिकालाई खोप
भक्तपुर, पुस २५ : भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन थालिएको छ । शुक्रबारदेखि मोडर्ना खोप दिने अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले…
वरिपरि हिउँले घेरिएको मुस्ताङको सुन्दर ढुम्बा ताल
मुस्ताङ, पुस ४ : वरिपरि रहेका निलगिरि हिमाल, धौलागिरि, मानापाथीलगायतका हिमशृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल…
तस्बिरमा राजधानीकाे उधाैली पर्व
काठमाडाैं, पुस ४ : आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइयाे । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व…
संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व : प्रधानमन्त्री
काठमाडौँ, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई…
तस्बिरमा ज्यापु दिवस तथा याेमरी पुन्हि
काठमाडौं, पुस ४ : नेवार (नेवाः) समुदायले मनाउने विभिन्न चाडपर्वमध्येको विशेष चाड हो, योमरी पुन्हि । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाका दिन आज नेवार समुदायले योमरी पुन्हि मनाउँछन्…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






