प्रवास
एनआरएनएको चौथो स्वास्थ्य सम्मेलन सम्पन्न
काठमाडौं, असोज २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीमा आइतबार सम्पन्न भएको छ । ‘स्वास्थ्य संसाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारा…
यूएन मिसनका लागि नेपाली सेनाको टोली दक्षिणी सुडान प्रस्थान
काठमाडौं, भदौ ३० : नेपाली सेनाको श्रीजङ्ग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति…
इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत
काठमाडौँ, भदौ २९ : नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिडले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट…
ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा
काठमाडौँ, भदौ २७ : ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर…
महारानी एलिजाबेथ द्वितीया : नेपाली गोर्खा समुदायद्वारा श्रद्धाञ्जली
काठमाडौं, भदौ २७ : महारानी एलिजाबेथबाट सम्मानपत्र प्राप्त गरेका नेपाली समुदायका एकजना सदस्यले उनको निधनपछि आफू शोकाकुल भएको बताएका छन् । सुजन कटुवाल यूकेमा नेपाली समुदायका सदस्य हुन् र उनले…
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्राडा सुवेदीलाई महाविद्यावारिधि प्रदान
लन्डन, भदौ २६ : विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा। सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ । प्राचीन शेल्दोनिअन थिएटरमा शनिबार आयोजित दीक्षान्त समारोहमा…
मुटुरोगीलाई तनहुँ समाज हङकङको सहयोग
तनहुँ, भदौ २२ : तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङस्थित निवासमा पुगी समाजले नगद १ लाख…
भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, १४ जना घाइते
खजुरा, भदौ १८ : भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान…
भारतका गृहमन्त्री शाहसँग डा. शर्माको भेटवार्ता
काठमाडौं, भदौ १३ : भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आइतबार भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको…
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद
काठमाडौँ, भदौ १३ : प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ । सभाको…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






