प्रवास

नेपाल–इटाली सहकार्यका विषयमा छलफल

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय…

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

 असोज २३, २०७९

लिस्बन, असोज २३ : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७…

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

 असोज २०, २०७९

वाशिङ्गटन डिसी, असोज २० : अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै…

लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

 असोज १७, २०७९

काठमाडाैँ, असाेज १७ : कीर्तिपुरका धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्डमा पूरा…

ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम…

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन

 असोज ०९, २०७९

बागलुङ, असोज ९ : देशदेशावरमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन सुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी…

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप…

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

 असोज ०८, २०७९

काठमाडौँ, असोज ८ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । स्वीडेनमा आज आयोजित…

नेपाली व्यवसायको प्रतिस्पर्धामा अमेरिकाको लगानी

 असोज ०४, २०७९

काठमाडौ, असोज ४ : अमेरिकाले मङ्गलबार युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापका लागि नेपालको निजी क्षेत्रमा लगानी गर्न  सुरु गरेको छ । एक करोड ९० लाख अमेरिकी डलरको पाँच वर्षीय लगानीले उच्च…

मन्त्री खड्का महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी

 असोज ०३, २०७९

काठमाडौं, असोज ३ : परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ  द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको छ । अन्त्येष्टिमा सहभागी भएपछि उहाँ युनाइटेड किंगडमका विदेश, राष्ट्रमण्डल र विकास मामिला मन्त्रीले आयोजना…