प्रवास
पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व
लण्डन, जेठ ३१ : नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । महासङ्घको अध्यक्ष पदका…
प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण
म्याग्दी, जेठ ३० : प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ…
युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी
टेक्सास, जेठ २३ : अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल…
एनआरएनएको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा
काठमाडौँ, जेठ २३ : गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको…
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
वाशिङ्टन डिसी, जेठ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र…
एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने
लण्डन, जेठ १६ : विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका…
भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार
लण्डन, जेठ १५ : गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि…
सिछुवानका संस्थाद्वारा नेपाललाई पिपिइ र मास्क प्रदान
काठमाडौँ, जेठ १५ : चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र…
बेलायतले पठायाे स्वास्थ्य टाेलीसहितकाे सहायता
लण्डन, जेठ १४ : नेपालमा देखिएको कोभिड १९ महामारीमा सहयोग गर्न संयुक्त अधिराज्य (बेलायत) सरकारले स्वास्थ्य सामग्रीसहितको एक सहायता टोली काठमाडौँ पठाएको छ । नेपाल सरकारको अनुरोध र बेलायतस्थित नेपाली राजदूतावासको…
चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’
काठमाडौँ, जेठ १२ : नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै…