प्रवास
नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया
टेक्सस (अस्टिन), २९ चैत : नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले टेक्ससको अस्टिन सहरमा आइतबार अन्तरक्रिया सम्पन्न गरेको छ । सङ्घले ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) सँगको समन्वयमा अस्टिन सहरमा बसोबास…
फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो
काठमाडौँ, २८ चैत : चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु…
‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक
पाटन, १५ चैत : प्रवासी कामदारलाई लक्षित गरेर गैरसरकारी संस्था इसरा नेपालले ‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक गरेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्वारा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा श्रम,…
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
खोटाङ, १५ चैत : खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र…
बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो
काठमाडौँ, चैत १० : बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई आज स्वदेश फर्काइएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना…
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए
काठमाडौँ, चैत ८ : गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ ।…
कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको सहभागिता
काठमाडौँ, फागुन ३० : कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ गतेदेखि चैत ५ गतेसम्म हुने…
सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण
काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको…
अनेसासको मेरिल्याण्ड च्याप्टर पुर्नगठन
वाशिङ्गटन डिसी, फागुन २२ : अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन…
विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह
काठमाडौँ, माघ १७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै…