प्रवास

अमेरिकाको टेक्ससमा सवारी दुर्घटना : दुई नेपालीको मृत्यु, चार घाइते

 असार ०५, २०८०

अमेरिका, ५ असार : टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उहाँहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो…

प्राध्यापक सूर्यप्रसाद सुवेदी मानार्थ फेलो फेलोको पदमा निर्वाचित

 असार ०४, २०८०

लण्डन, ४ असार : अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोकाे पदमा निर्वाचित गरेको छ । कला, साहित्य, विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट…

पोर्चुगलमा सुतेकै अवस्थामा निधन

 जेठ ०७, २०८०

लिस्बन, ७ जेठ : वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा…

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

 जेठ ०४, २०८०

लिस्बन, ४ जेठ : पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब…

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुग्नुभएका उहाँहरूबीच आज भेटवार्ता भएको…

स्याङ्जा सहयोग समाजको युरोप भेला पोर्चुगलमा सम्पन्न

 बैशाख २६, २०८०

लिस्बन (पोर्चुगल), २६ वैशाख : स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भेलाले विभिन्न निर्णय पारित गरेको छ । भेलाले…

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

 बैशाख २६, २०८०

लिस्बन, २६ वैशाख : पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा…

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

 बैशाख २४, २०८०

वासिङ्टन, २४ वैशाख : अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा…

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

 बैशाख २४, २०८०

लन्डन, २४ वैशाख : परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ…

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

 बैशाख २२, २०८०

वासिङ्गटन डिसी, २२ वैशाख : नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि…