प्रवास
गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र : अर्थमन्त्री
काठमाडौँ, माघ ३ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको…
डेढ महिनादेखि युकेमा बेपत्ता पुनको शव फेला
लण्डन, माघ ३ : बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको…
उद्धार गर्न सरकारको पहल
काठमाडौँ, पुस २५ : सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको…
प्रधानमन्त्रीलाई प्रवासी नेपाली सङ्घको ज्ञापनपत्र
काठमाडौँ, पुस २० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रवासी नेपाली सङ्घ भारत केन्द्रीय समितिले ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई आज केन्द्रीय समितिको तर्फबाट नेकपा (एमाले)का भारत प्रवास इञ्चार्ज हरिप्रसाद…
मध्यपूर्वका देशभन्दा मलेसियामा आकर्षण
काठमाडौँ, पुस १९ : पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त…
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौँ, मङ्सिर २९ : अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक…
कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्कदै
बाजुरा, मङसिर २३ : मङसिर महिना सुरु हुनेवित्तिकै बाजुराको जताततै गाउँतिर गुञ्जिने दमाहा बाजा लोप हुँदैगएको छ । विवाहको समय बज्ने त्यो दमाहा बाजाले मङसिर महिनामा रौनकता छाएको हुन्थ्यो । केही…
इन्भेस्टमेन्ट कम्पनीमार्फत हुने वैदेशिक लगानीमा सीमा नलाग्ने
काठमाडौँ, कात्तिक २८ : सरकारले इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था गरेको छ । देशभित्र लगानीको मात्रामा विस्तार होस् र त्यसको…
आप्रवासनसम्बन्धी नीतिलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्ने माग
काठमाडौँ, कात्तिक २० : सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आप्रवासनसम्बन्धी नीति तथा नियमलाई लैङ्गिक–उत्तरदायी बनाउनुपर्ने माग गरेको छ । सञ्जालले यहाँ आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष हरिबहादुर थापाले महिलामैत्री आप्रवासन…
भूतपूर्व गोरखा सैनिकबारे बेलायतको चासो
काठमाडौँ, कात्तिक १९ : भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले थप…