प्रवास

साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या

 बैशाख २५, २०७७

साइप्रस, वैशाख २५ : साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको…

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच…

अलपत्र परेकालाई स्वदेश ल्याउन प्राथमिकता साथ गृहकार्य गर्नुस् : समिति

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतका विभिन्न ठाउँ तथा सीमा क्षेत्रमा रहेकालाई स्वदेश फर्काउन प्राथमिकता साथ गृहकार्य गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय…

बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

 बैशाख २४, २०७७

काठमाडौँ, वैशाख २४ : नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा…

५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन तयार

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको सरकारले बताएको छ । बुधबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा…

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न आग्रह

 बैशाख २४, २०७७

टेक्सस, वैशाख २४ : कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ । समयस“गै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै…

कोरिया फर्कने श्रमिकको अन्योलता हट्यो

 बैशाख २३, २०७७

सउल, वैशाख २३ : कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ ।…

साउदीमा ६ महिनासम्म कामदार कटौती गर्न नपाइने

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : साउदी सरकारले आगामी ६ महिनासम्म कामदारको सहमतिविपरीत रोजगारबाट निकाल्न नपाइने नीति ल्याएको छ । कामको समय घटेको खण्डमा भने कूल तलबको ४० प्रतिशतसम्म तलबमा कमी गर्न…

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

 बैशाख २३, २०७७

लण्डन, वैशाख २३ : बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि…

खाडीमा नेपाली संक्रमितको संख्या यकिन गर्नै समस्या

 बैशाख २२, २०७७

काठमाडाैं, वैशाख २२ : नेपाली कामदारहरू कार्यरत अधिकांश खाडी मुलुकहरूले सङ्क्रमितहरूको राष्ट्रियता नखुलाउँदा ती देशहरूमा कति नेपाली नागरिक कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्ने यकिन गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्।  नेपाली…