प्रवास

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

 जेठ ०८, २०७७

सउल, जेठ ८ : जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल…

दक्षिण कोरियामा २० लाख बेरोजगार

 जेठ ०६, २०७७

काठमाडौं, जेठ ६ : दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि…

कतारको कारागारमा रहेका आठ नेपालीले पाए आममाफी

 जेठ ०६, २०७७

काठमाडौँ, जेठ ५ : कतारको कारागारमा रहेका ८ नेपालीले आममाफी पाएका छन् । विभिन्न अभियोगमा सजाय भोगिरहेका नेपालीलाई रमादानको अवसर पारेर आममाफी दिइएको हो । कतारका राजा शेख तमिम बिन…

अमेरिकन आइडलको फस्ट रनर अप बने दिवेश पोखरेल

 जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट…

बहराइनमा थप ७४ नेपाली संक्रमित, कुल संख्या ३३१ पुग्यो

 जेठ ०५, २०७७

काठमाडौँ, जेठ ४ : बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो । बहराइनस्थित…

कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ६२ संक्रमित

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको…

गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन…

सीमा अतिक्रमणविरुद्ध फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाइयो

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : जर्मनीमा क्रियाशील नेपाली सङ्घसंस्थाले भारतले नेपाली भूमिक अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए),…

युकेमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्याे

 जेठ ०३, २०७७

लण्डन, जेठ ३ : कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष…

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो : प्रवासी नेपाली

 जेठ ०२, २०७७

लुम्बिनी, जेठ २ : प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय…