प्रवास

कोरोना संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

 बैशाख १४, २०७७

लण्डन, वैशाख १५ : कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका प्रकाशित समाचार तथा गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा…

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण…

बेलायतमा थप तीन नेपालीको मृत्यु

 बैशाख १२, २०७७

लण्डन, वैशाख १२ : बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका…

साउदी अरेबियाका नेपाली श्रमिकलाई सम्पर्कमा रहन आग्रह

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ…

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोनवार्ता

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फोन संवादमा…

कतारमा १७ नेपालीलाई आममाफी

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र…

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

 बैशाख ११, २०७७

सउल, वैशाख ११ : कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले…

कुवेतमा थप ५ नेपाली कोरोना संक्रमित

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ । कुवेतका स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक…

साउदीमा तारे होटल पनि क्वारेन्टाइन, नेपाली कामदार चिन्तित

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे…

प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख ९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले प्रवासी नेपाली लेखकका कृति प्रकाशन गर्ने भएको छ । ‘भिडियो कन्फ्ररेन्स’मार्फत बसेको समितिको बैठकले…