देश
कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग
काठमाडौं, फागुन २९ : प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझवा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा…
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
काठमाडौं, फागुन २९ : प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको…
अब सानीभेरी नदीमा पनि ‘र्याफ्टिङ’ : परीक्षण सफल
रुकुमपूर्व, फागुन २९ : यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेको…
काभ्रेका होटल सुनसान, राहतको माग
काभे्र, फागुन २९ : कोरोना भाइरसको प्रभाव काभे्रपलाञ्चोकका होटलमा पर्न थालेको छ । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होटल सुनसान हुन थालेका छन्…
प्रधानमन्त्रीकाे स्वास्थ्य सामान्य, बिग्रिएकाे भन्ने हल्ला निराधार
काठमाडौँ, फागुन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौँ दिन अपेक्षित गतिमा स्वास्थ्य सुधार भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गर्नुका साथै प्रधानमन्त्री ओलीले आफैँले दाह्री…
८३ वन क्षेत्र डढेला जोखिम : शून्य डढेलो अभियान शुरु
लमही, फागुन २९ : डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरु भएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले…
‘यातायात प्राधिकरणमा सरोकार राख्ने समेट्नुपर्ने’
काठमाडौँ, फागुन २८ : संसद्ले यातायात प्राधिकरण गठन गर्दा सरोकार राख्ने निकायका प्रतिनिधि समेट्नुपर्ने बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्था समितिको आज बसेको बैठकमा समितिका सदस्यले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात…
सर्वदलीय बैठकको निषकर्ष : कोरोना रोकथाम गर्न एकजुट हुनुपर्छ
काठमाडौँ, फागुन २८ : प्रमुख प्रतिपक्षी दलले ‘कोभिड–१९’ रोकथामका लागि पूर्वतयारीलाई तीव्रता दिन सरकारलाई सुझाव दिएको छ । कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको सर्वदलीय बैठकमा…
चीनसँगको सिमाना उपल्लो डोल्पामा प्रहरीको उच्च सतर्कता
डोल्पा, फागुन २८ : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको…
सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास
काठमाडौँ, फागुन २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ…
लोकप्रिय
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
कार्तिक २२, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
कार्तिक २६, २०८२
विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते
कार्तिक २५, २०८२
८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर
कार्तिक २५, २०८२





