देश
रुग्ण ठेक्कामा प्रगति हुन सकेन : अख्तियार
काठमाडौं, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले आज सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन,…
विश्व रेडियो दिवस : रेडियो जर्जर अवस्थामा
गौशाला, १ फागुन : कुनै समयमा खेतमा काम गर्ने खेतालाले खेतको आलीमा रेडियो बजाएर हलो जोत्ने गरेको दृश्य क्रमिक रुपमा हराउँदै गएको छ । नेपालमा प्रजातन्त्र स्थापनापछि स्थापित भएका रेडियोहरुकोे…
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै
धनगढी, १ फागुन : कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति गर्न थालिएको छ । भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन‘को हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न…
यांग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
मेलम्ची, १ फागुन : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत यांग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने…
अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’
काठमाडौं, २८ माघ : कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको…
आर्क पुल अन्तिम चरणमा
काठमाडौं, २७ माघ : नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक…
मिथिलामा महावीर झण्डोत्सवको रौनक
महोत्तरी, २७ माघ : मध्यपूर्वी तराईमा श्रीपञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खासगरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ । भक्ति, साहस र अतुलनीय पराक्रमका लागि…
संक्रमणकालीन न्याय निरुपणका लागि सरकारलाई बेपत्ता आयोगको सुझाव
काठमाडौं, २७ माघ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ । आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप…
अध्यक्ष तिमिल्सिना र क्यानाडाका सभामुखबीच भेट
काठमाडौं, २७ माघ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानाडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टचार भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष…
समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता : प्रचण्ड
बेत्रावती, २७ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
डिजेल र पेट्रोलको मूल्य बढ्यो
जेठ १८, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२