देश
तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने
मेलम्ची, वैशाख ४ : तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को…
सभामुखहरूको निष्कर्ष : कोरोना संक्रमण रोक्न तीन तहबीच समन्वय आवश्यक
काठमाडौँ, वैशाख ४ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धमा भइरहेका कार्यबारे आज सातै प्रदेशसभाका सभामुखहरूसँग भिडियो संवाद गर्नुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयबाट गर्नुभएको संवादमा…
बन्दाबन्दीमा पनि पूर्वाधार निर्माण
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका…
कोरोना उपचारमा पीपीई अनिवार्य
काठमाडौँ, वैशाख ४ : व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन ।…
वारपार हुन नदिन सीमामा कडाइ
काठमाडौँ, वैशाख ४ : नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो…
घरमा आमा बितिन्, महाकालीपारि क्वारेन्टाइनमै किरिया
दार्चुला, वैशाख ४ : मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नुभएको छ । बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा…
सप्तरीमा र्यापिड टेस्टमा पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ
राजविराज, वैशाख ३ : र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका…
चितवनको रत्ननगरमा एक जनामा एन्टिबडी पोजेटिभ
चितवन, वैशाख ३ : चितवनको रत्ननगरमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा…
पोखराकी एक महिलाको पनि आरडीटी परीक्षण पोजिटिभ
पोखरा, वैशाख ३ : पोखराकी ५५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण…
उपत्यकामा संक्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
काठमाडौं, वैशाख ३ : उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






