देश

सन् २०१९ श्रम प्रशासन सुधार र विकेन्द्रीकरणमा केन्द्रित

 पुष १५, २०७६

काठमाडौँ, १५ पुस (रासस) : सन् २०१९ मूलतः श्रम प्रशासन सुधार तथा विकेन्द्रीकरण र वैदेशिक रोजगार व्यवस्थापनमा केन्द्रित रह्यो । सोही अवधिमा श्रम कानून परिमार्जन गरी श्रमिकमैत्री बनाउने प्रयत्न भयो…

जडीबुटी उत्पादन गर्ने तयारीमा वन मन्त्रालय

 पुष १५, २०७६

काठमाडौँ, १५ पुस (रासस) : वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन गर्नका लागि सबै ठाउँको तथ्याङ्क लिन थालेको छ । प्राप्त तथ्याङ्कका आधारमा आएको नतिजा विश्लेषण गरी भूगोल सुहाउँदो जडीबुटी…

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

 पुष १५, २०७६

हेटौँडा, १५ पुस (रासस) : हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई…

सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : चिनी मिलहरूले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले…

बालमैत्री राष्ट्रिय कार्ययोजना बनाउन माग

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’…

महासन्धिको उपलेख अनुमोदन गर्न माग

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : राष्ट्रियसभाका सांसदहरूले संयुक्त राष्ट्र सङ्घद्वारा जारी अन्तरदेशीय अपराधविरुद्धका महासन्धिको उपलेख अनुमोदन हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तरदेशीय सङ्गठित अपराधलाई संयुक्त रूपमा सम्बोधन गर्ने प्रयोजनका लागि…

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

 पुष १५, २०७६

विराटनगर, १४ पुस (रासस) : जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागार्इं भनिने नरेश…

मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग

 पुष ०९, २०७६

विराटनगर, ९ पुस : नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग…

‘रकमान्तरको सीमा नाघ्नुमा आर्थिक मामिलाको कमजोरी’

 पुष ०८, २०७६

सुर्खेत, ७ पुस : कर्णाली प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५÷७६ मा नियमविपरीत बजेट रकमान्तर हुनुमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कमजोरी भएको निष्कर्ष निकालेको छ । प्रदेशसभा…

तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी

 पुष ०८, २०७६

गलकोट, ७ पुस : बागलुङको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । तेह्र वर्ष साउदी अरब र तीन वर्ष…