देश
भूमि सम्बन्धी समस्या समाधान आयोग गठन
काठमाडौँ, वैशाख ३ : काठमाडौँ, वैशाख ३ गते । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा…
गोरखा आरुघाटका एक युवामा देखियो पोजिटिभ
गोरखा, वैशाख ३ : र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन…
कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम
काठमाडौँ, वैशाख ३ : नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट…
बाग्मती प्रदेशमा -यापिड टेष्टमा छ जनामा कोरोना संक्रमण पाइयाे
हेटौँडा, वैशाख २ : भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना…
सुदूरपश्चिममा करीब तीन हजारको -यापिड टेष्ट, काेराेना संक्रमण पाइएन
धनगढी, बैशाख २ : सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको…
भारतीय क्वारेन्टाइनमा रहेका एक हजार नेपाली फिर्ता ल्याउन पहल
दार्चुला, वैशाख २ : महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका एकहजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ । जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा…
दिल्लीबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ
राजविराज, वैशाख २ : दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा…
सांसदले पाउने बजेट कोरोना कोषमा राख्न संसद्मा सहमति
काठमाडौँ, वैशाख २ : प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ । मंगलबार दिउँसो ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा…
काभ्रेमा २ र धादिङमा १ जनाको रिपोर्ट पोजिटिभ
काभ्रे, वैशाख २ : वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती…
लकडाउनमा ध्रुवे हात्ती ‘रोमान्स’मा मस्त
चितवन, वैशाख २ : ध्रुवे हात्तीको नाम नसुन्ने नेपाली कमै होलान् । अहिले संसार कोरोना भाइरसको त्रासमा छ । कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्को रुप…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






