देश
चीन सहयोगको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो, परीक्षण बढाउने तयारी
काठमाडौ, वैशाख २७ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा चीनका राष्ट्रपतिबीच केही दिनअघि भएको संवादअनुसार चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज नेपाल आइपुगेको छ । चीन सरकारको सहयोग मार्फत…
सर्वसाधारण उपत्यका भित्रिने क्रम बढ्दै
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क…
चीनबाट स्वास्थ्य सामग्री ल्याएर आयो हिमालय एयरलाइन्स
काठमाडौँ, वैशाख २७ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु…
सरकारी कार्यालय नियमित सन्चालनको तयारी, आइतबारदेखि हाजिर हुन कर्मचारीलाई निर्देशन
काठमाडौं, वैशाख २७ : सरकारले अधिकांश क्षेत्रका सेवा सन्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर…
स्वास्थ्य सुरक्षाका अधिकतम उपाय अपनाउँदै बजेट अधिवेशन शुरु
काठमाडौं, वैशाख २६ : सामाजिक दूरी कायम गर्दै कोभिड–१९ को सङ्क्रमणबाट जोगिने भरमग्दुर प्रयास र उपाय अपनाउँदै सङ्घीय संसद्, प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको छ । बजेट अधिवेशनका शुरुमा सबै…
परीक्षणका लागि कीट अभाव नहुने स्वास्थ्यमन्त्रीकाे भनाइ
काठमाडौँ, वैशाख २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वाब संकलन, परीक्षणका लागि कीट तथा स्वास्थ्य सामग्रीको अभाव नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री ढकालले क्वारेन्टाइनमा बसेकाहरुलाई र्यापिड डाइग्नोस्टिक टेस्ट…
विवाहमा दाइजो मास्क र स्यानिटाइजर
पोखरा, वैशाख २६ : कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७…
लकडाउनभित्र ४० अर्बको आयात
काठमाडौँ, वैशाख २६ : नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत…
राहतको विकल्पमा मजदुरलाई काम
काठमाडौँ, वैशाख २६ : स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै…
देशभर बिहीबार साँझ दीप प्रज्वलन
काठमाडाैं, वैशाख २५ : विश्व शान्ति, भातृत्व र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै देशभर बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






