देश
पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण फेला परेन
काठमाडौं, चैत २३ : पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२…
स्वास्थ्यको हकको सुनिश्चित गर्न आयोगको आग्रह
काठमाडौँ, चैत २३ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका…
महाकाली तरेर नेपाल भित्रने क्रम रोकिएन
दार्चुला, चैत २३ : ब्यास गाउँपालिका-४ डोकट नजिक महाकालीमा ढुंगाको साँघु तरेर भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। लकडाउनका कारण भारतबाट नेपाल प्रवेश गर्ने नाका बन्द भएपछि रोकिएका नेपाली…
संक्रमितलाई नियन्त्रणमा लिने शसस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा
भीमदत्तनगर, चैत २३ : कञ्चनपुरको बेदकोटका ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति…
भारतबाट आएकाहरुको र्यापिड टेष्ट गर्ने तयारी
काठमाडौं, चैत २३ : सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी थालेको छ । यसबारे आज बस्ने कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा छलफल हुने एक मन्त्रीले बताए…
चीनद्वारा न्यूयोर्कका लागि एक हजार थान भेन्टिलेटर सहयोग
न्यूयोर्क, चैत २३ : अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताउनु भएको छ ।…
तीन दिनसम्म भोकै बस्न बाध्य वादीले भने- अब बाँचिने भो सरकार !
दुल्लु, चैत २३ : कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र…
रासनसहित राज्यमन्त्री श्रमिक परिवारको डेरामा
काठमाडौँ, चैत २३ : लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नुभएको छ । “लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन,…
लकडाउनका कारण वाग्मती सफाइ महाअभियान प्रभावित
काठमाडौं, चैत २३ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ…
कैलालीसहित तीन जिल्लामा ‘र्यापिड टेस्ट’ गरिने
काठमाडौँ, चैत २२ : सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्यापिड टेस्ट गर्ने र…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बैशाख २१, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
बैशाख २२, २०८२
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
बैशाख २१, २०८२