देश

‘लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौता अस्वीकार्य’

 जेठ ०४, २०७७

काठमाडौं, जेठ ४ : सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेपाली भूमिमा…

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

 जेठ ०४, २०७७

भद्रपुर, जेठ ३ : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर…

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका…

जबजको सान्दर्भिकता झन् बढ्दो

 जेठ ०४, २०७७

काठमाडौँ, वैशाख ४ : नेपाल कम्युनिस्ट पार्टी गठनको दुई वर्ष पुगेको छ । कम्युनिस्ट आन्दोलनका प्रमुख दुई धार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि पार्टीले तात्कालिक कार्यक्रमको रूपमा ‘जनताको…

विकास खर्च ३० प्रतिशत मात्र

 जेठ ०४, २०७७

पोखरा, जेठ ४ : बन्दाबन्दीले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत मात्र भएको छ । विकासका काम…

सीमानाकामा कडाइ जारी, अवैध क्रियाकलापमा आएन कमी

 जेठ ०४, २०७७

सर्लाही, जेठ ४ : भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई…

कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ६२ संक्रमित

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको…

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै…

चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

 जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ । चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर…

कपिलवस्तु रेड जोनमा, पाँच हजार क्वारेन्टिनमा

 जेठ ०३, २०७७

कपिलवस्तु, जेठ ३ : कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् ।जिल्लामा देखिएका नयाँ…