देश

गोरखा आरुघाटका एक युवामा देखियो पोजिटिभ

 बैशाख ०३, २०७७

गोरखा, वैशाख ३ : र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन…

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

 बैशाख ०३, २०७७

काठमाडौँ, वैशाख ३ : नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट…

बाग्मती प्रदेशमा -यापिड टेष्टमा छ जनामा कोरोना संक्रमण पाइयाे

 बैशाख ०२, २०७७

हेटौँडा, वैशाख २ : भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना…

सुदूरपश्चिममा करीब तीन हजारको -यापिड टेष्ट, काेराेना संक्रमण पाइएन

 बैशाख ०२, २०७७

धनगढी, बैशाख २ : सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको…

भारतीय क्वारेन्टाइनमा रहेका एक हजार नेपाली फिर्ता ल्याउन पहल

 बैशाख ०२, २०७७

दार्चुला, वैशाख २ : महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका एकहजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ । जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा…

दिल्लीबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ

 बैशाख ०२, २०७७

राजविराज, वैशाख २ : दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।  गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा…

सांसदले पाउने बजेट कोरोना कोषमा राख्‍न संसद्‍मा सहमति

 बैशाख ०२, २०७७

काठमाडौँ, वैशाख २ : प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्‍न संसद्‌मा सहमति जुटेको छ ।  मंगलबार दिउँसो ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा…

काभ्रेमा २ र धादिङमा १ जनाको रिपोर्ट पोजिटिभ

 बैशाख ०२, २०७७

काभ्रे, वैशाख २ : वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती…

लकडाउनमा ध्रुवे हात्ती ‘रोमान्स’मा मस्त

 बैशाख ०२, २०७७

चितवन, वैशाख २ : ध्रुवे हात्तीको नाम नसुन्ने नेपाली कमै होलान् । अहिले संसार कोरोना भाइरसको त्रासमा छ । कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्को रुप…

भारतसँगको सीमामा आवतजावत अनिश्चितकाललाई बन्द

 बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । 'भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ । यसैले भारतमा कोरोनाको प्रकोप…