देश
कोरोना संक्रमितसम्म खाना पु-याउने रोबोट परीक्षण सफल
काठमाडौं, वैशाख २ : कोरोना संंक्रमणले विश्व अक्रान्त भइरहेका बेला त्यस विरुद्ध लड्न विश्वव्यापी रुपमा नयाँ खोज र अनुसन्धान भई रहेका छन् यसैक्रममा केही नोपली युवाले पनि संंक्रमित विरामीसम्म खाना…
स्वास्थ्य सामग्री र औषधी खरिद प्रक्रियामा सहयोग गर्न चीनलाई आग्रह
काठमाडौँ, वैशाख २ : सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले…
सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितकाे स्वास्थ्य सामान्य
काठमाडौँ, वैशाख १ : कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको १५…
कोरोना भाइरसको आशंकामा तीनजना आइसोलेशनमा भर्ना
काठमाडौँ, वैशाख १ : काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा -यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशंका भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्वास्थ्य…
लकडाउनसँगै मनाइयो नयाँ वर्ष २०७७
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण चैत ११…
कोरोना भाइरसको उपचारका लागि छानिए एक सय ११ अस्पताल
काठमाडौं, वैशाख १ : सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका एक सय ११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको…
बाँके राष्ट्रिय निकुञ्ज र टीकापुर उद्यान सुनसान
नेपालगञ्ज, वैशाख १ : आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने बाँके राष्ट्रिय निकुञ्ज अहिले सुनासान देखिएको छ । गत आर्थिक वर्ष २०७५-०७६ मा सो निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक…
मजदूरहरुको दुखेसो– रोगभन्दा भोक सहन गाह्रो
काठमाडौं, वैशाख १ : चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो ।…
सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा
बैतडी, वैशाख १ : सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई…
सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : अध्यक्ष तिमिल्सिना
काठमाडौं, वैशाख १ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२