देश

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट…

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी विभिन्न कार्यक्रम सार्वजनिक

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी सरकारले ऊर्जाका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । यसअनुसार प्रसारणलाइन विस्तार र सबस्टेसन निर्माणका लागि ३५ अर्ब २ करोड…

एकैदिन १५६ नयाँ संक्रमित थपिए, अहिलेसम्म १८७ घर फर्किए

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा…

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको एकता राष्ट्रिय आवश्यकता : प्रचण्ड

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको…

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : रिजाल

 जेठ १५, २०७७

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य…

देवदहकी किशोरीको बलात्कारपछि हत्या

 जेठ १५, २०७७

रूपन्देही, जेठ १५ : आफूलाई जबर्जस्ती गर्ने केटाकै जिम्मा लगाइएपछि मृत फेला परेकी देवदह–११ की किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शव पोस्टमार्टम गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका…

इतिहासको अविस्मरणीय दिन : गणतन्त्र दिवस

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज । नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो जेठ १५ गते । यही दिन जनता…

नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा…

१८३ जनाले जिते कोरोना सङ्क्रमण

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

नेपालविरुद्ध भारतले मुखमा राम राम बगलीमा छुरा गर्‍यो : सांसद

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : संघीय संसद प्रतिनिधिसभामा सांसदहरूले सीमा विवादको विषयलाई लिएर भारतको आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले मुख्यगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतको आलोचना गरेका…