दुई अध्यक्षको निर्धारित बैठक स्थगित, भाेलि विहान बस्ने तय

  साउन २१, २०७७

काठमाडौं, साउन २१ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार विहान छलफल हुनेभएको छ ।

बुधबार बेलुका ५ बजे बस्ने भनिएको दुई अध्यक्षको निर्धारित बैठक स्थगित हुँदै विहान बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया