देश

अवरोध छिचोल्दै प्रसारण लाइन

 भदौ १३, २०७७

भैरहवा, भदौ १३ : बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार…

बजार अनुगमनमा तीव्रता

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : काठमाडौँ महानगरपालिकाले शुक्रबार देशकै ठूलो तरकारी बजार कालीमाटी र आसपासका पसलमा अनुगमन ग-यो तर तीन दिन पहिले बजार अनुुगमन हुँदै छ भन्ने कुराको घोषणा गरेर । बिहीबार…

रानीपोखरीको ८५ प्रतिशत काम सम्पन्न

 भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : कोरोना भाइरस विरुद्धको बन्दाबन्दी तथा निषेधाज्ञामा समेत रानीपोखरी पुुनर्निर्माणको काम निरन्तर अगाडि बढेका कारण अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ । रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र…

मुलुकभर ७१ पत्रकारमा कोरोना संक्रमण, बढी प्रदेश २ मा

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको…

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक र नर्स करारमा लिइने

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन् । मन्त्रालयले कम्तिमा…

महामारीविरुद्ध एकताबद्ध प्रयासको खाँचो : स्वास्थ्यमन्त्री

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी विरुद्ध एकताबद्ध प्रयासको खाँचो रहेको बताउनुभएको छ । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारको काम काम थप…

देशभरि ६ हजार २०१ शय्या थपियो

 भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह मातहातका अस्पतालमा छ हजार २०१ शय्या थपेको छ । कोभिड–१९ महामारीका बेला उपचारका लागि शय्या अभाव हुने गुनासो…

रौतहट घटनाबारे छानबिन गर्न आयोगको माग

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : राष्ट्रिय मानव अधिकार आयोगले रौतहटका निरञ्जन रामको हत्यामा संलग्नको आशङ्कामा पक्राउ परी हिरासतमा रहेका विजयराम चमारको उपचारमा क्रममा मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह…

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न…

‘उद्धारका लागि उडान थपियोस्’

 भदौ १२, २०७७

काठमाडौँ, भदौ १२ : खाडी तथा विभिन्न देशका नेपाली राजदूतले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमेका तथा अन्य श्रमिकलाई स्वदेश फिर्ता पठाउन प्रस्तावित हवाई उडान थपको प्रस्ताव गरेका छन् । सरकारले…