देश
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्तीमा संक्रमण बढी, आगामी दिन अझै चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय
काठमाडौं, भदौ ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.…
भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं, भदौ ११ : सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ…
वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने
काठमाडौं, भदौ ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने…
कार्यदलको प्रतिवेदनमाथि टिप्पणी गरेको छैन : नेपाल
काठमाडौँ, भदौ ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कार्यदलले बुझाएको प्रतिवेदनमाथि आफूले कहीँ कतै केही टिप्पणी नगरेको प्रष्ट पार्नुभएको छ । केही…
कोरोनाले सिकार पर्यटन रोकियो, मानव–वन्यजन्तु द्वन्द्व घट्यो
बागलुङ, भदौ ११ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा प्रत्येक वर्ष दुई याममा नाहुर र झारलको शिकार हुन्छ । पहिलो सिजनको सिकार कात्तिक– मङ्सिर हो भने दोस्रो…
कोरोनाको त्राससँगै सुनसान पोखरा नगरी
पोखरा, भदौ ११ : विश्वभर कोरोनाको बढ्दो सङ्क्रणसँगै पर्यटकीय नगरी पोखरामा पर्यटक आवागमन रोकिए पछि त्यतिकै सुनसान थियो । त्यसमा पनि कोरोनाको सङ्क्रमण र यसबाट मृत्यु हुने क्रम शुरु भएसँगै…
तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य
काठमाडौँ, भदौ ११ : बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक…
कोभिडको असर सामाजिक सुरक्षा कोषमा
काठमाडौँ, भदौ ११ : कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै कम भएको छ । कोभिड–१९…
लक्षण नभएका र सामान्य बिरामीलाई अस्पतालमा नराख्न निर्देशन
काठमाडौँ, भदौ १० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य…
कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ, भदौ १० : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय…






