देश

बेलहिया नाकाबाट साढे पाँच सय भित्रिए, १४ सय बाहिरिए

 जेठ २७, २०७७

भैरहवा, जेठ २६ : रुपन्देहीको बेलहिया नाका भएर सोमबार करिब साढे पाँच सय नेपाली नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट सोमबार मात्रै १४ सय भारतीयहरू…

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ: मन्त्री अर्याल

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना संक्रमण आशङ्कामा सेवा बन्द

 जेठ २६, २०७७

भक्तपुर, जेठ २६ : भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल…

रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा

 जेठ २६, २०७७

काठमाडौँ, जेठ २६ : भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको…

चार हजार ९४५ भित्रिए, ४५३ बाहिरिए, २३ दिनमा ९५ हजार प्रवेश

 जेठ २५, २०७७

लम्की, जेठ २५ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । आइतबार कञ्चनपुरको…

दुई सातामा स्वदेश फर्किने ११ हजार पुग्यो, दैनिक एकहजार भारतीय बाहिरिए

 जेठ २५, २०७७

बुटवल, जेठ २५ : कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको प्रदेश ५ मा कोरोनालाई जितेर फर्किनेहरू पनि बढिरहेको छ । सङ्क्रमित बढेपछि क्वारेन्टाइन र आईसोलोसन विस्तार भईरहेको यहाँ आइतबार पनि बाँके, रुपन्देही,…

विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइन

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने बताउनुभएको छ । कोभिड–१९ सक्रमणको जोखिमबाट गर्भवती र…

स्वास्थ्यकर्मीको अनुभव : रिपोर्ट नआउञ्जेल भगवान् सम्झिएर बस्छौँ

 जेठ २५, २०७७

गलकोट, जेठ २५ : कोरोना सङ्कटमा सबैभन्दा बढी जोखिम लिएर अग्रभागमा खट्नेमा स्वास्थ्यकर्मीहरु पर्दछन् । हुनत मन्दिर, मस्जिद, चर्च सबै बन्द भएको अहिलेको अवस्थामा विश्वका कतिपय स्थानमा चिकित्सकहरुलाई नै ‘भगवान्’…

खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ,…

अनलाइन कारोवारलाई कानूनी दायरामा ल्याइँदै

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने ‘दराज’ले ठगी गरेको भन्दै वाणिज्य…