देश
चाडपर्वमा पनि घरमै बसेर पठनपाठनलाई निरन्तरता दिइने
काठमाडौँ, कात्तिक ४ : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण घरमै बसेर अध्ययन (होम स्कुलिङ) गरेका विद्यार्थीले चाडपर्वका बेलामा समेत आफ्नो पठनपाठनलाई निरन्तरता दिने भएका छन् । सरकारले वैकल्पिक विधिलाई पठनपाठनको…
कोरोना संक्रमणबीच नेकपा केन्द्रीय समितिको बैठकको चटारो
काठमाडौं, कात्तिक ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड–१९ बाट दैनिक दुई…
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना
काठमाडौं, कात्तिक ३ : नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना…
कैदीबन्दीलाई जोगाउन राष्ट्रिय मानव अधिकार आयोगको १३ बुँदे सुझाव
काठमाडौं, कात्तिक ३ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बँुदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगका सचिव वेदप्रसाद…
मंसिर १५ गते सबै स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिने
काठमाडौं, कात्तिक ३ : आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५…
कोरोनाको निःशुल्क परीक्षण र उपचार क–कसले पाउँछन् ?
काठमाडौं, कात्तिक ३ : कोरोना सङ्क्रमितले उपचार खर्च आफैं ब्योहोर्नुपर्ने निर्णयबारे तिब्र आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबारे प्रस्ट पारेको छ । मन्त्रालयले कोरोना सङ्क्रमितले उपचार खर्च आफैं तिर्नुपर्ने…
पाहुनासँगै गाउँमा संक्रमण फैलिने त्रास, प्रशासन भन्छ- जहाँ छौँ दशैं त्यहीँ मनाउँ
काठमाडौं, कात्तिक ३ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जहाँ छौँ सोही ठाउँमा चाडवाड मनाउँन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै चाडवाडमा भीडभाड गर्दा कोरोना संक्रमण जोखिम…
अन्नपूर्ण सर्किट १० उत्कृष्ट गन्तव्यमा, पर्यटन व्यवसायी उत्साहित
काठमाडौं, कात्तिक ३ : अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)…
दशैंका लागि गाउँ फर्कनेबाट कोरोना संक्रमणको खतरा
काठमाडौँ, कात्तिक ३ : दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु-याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै…
रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने
काठमाडौँ, कात्तिक २ : पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।…






