देश

कातिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित…

विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिने

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

 कार्तिक ०६, २०७७

कर्णाली, कात्तिक ६ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना…

कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन गरिने, संक्रमितलाई अलग्गै व्यवस्था

 कार्तिक ०६, २०७७

काठमाडौँ, कात्तिक ६ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन…

व्यापारी भन्छन्– दशैंको चहलपहलसँगै बजार घुम्ने बढे, व्यापार बढेन

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका…

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ…

सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ । टेकुस्थित भेहिकल फिटनेस…

दसैंको मुखमा भारत जानेहरूको लर्को

 कार्तिक ०५, २०७७

नेपालगञ्ज, कात्तिक ५ : हिन्दुहरुको महान चाड दसैंको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको यहाँस्थित नेपाल भारत नाकामा लर्को लागेको छ ।…

‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च’

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुने बताउनुभएको छ । उहाँले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त,…

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

 कार्तिक ०५, २०७७

चरीकोट, कातिक ५ : हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री…

लोकप्रिय