देश

कोरोना भाइरस : दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या’

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : दीर्घ कोभिड अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ । अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी…

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देशमा…

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना…

नेपालीको महान् पर्व बडादशैँ शुरु, आज ११ः४६ मा घटस्थापना

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको…

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

 असोज ३०, २०७७

काठमाडौं, असोज ३० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको…

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

 असोज ३०, २०७७

काठमाडौँ, असोज ३० : यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ९१२ जुन० देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै…

दामनको भ-याङ छायांकन गर्ने केन्द्र बन्दै

 असोज ३०, २०७७

टिस्टुङ, असोज ३० : पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ-याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भ-याङ र भ-याङ चढेर पुगिने…

हुम्लामा ८० प्रतिशत बालबालिकालाई खोपः ५० प्रतिशत स्वास्थ्यचौकीमा प्रसूति

 असोज ३०, २०७७

हुम्ला, असोज ३०ः हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो…

नवलपरासीमा उत्कृष्ट काम गर्ने नौ प्रहरी पुरस्कृत

 असोज ३०, २०७७

बर्दघाट, असोज ३०ः जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्व ले अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौ प्रहरीलाई पुरस्कृत गरेको छ । आज ६५औँ प्रहरी दिवसका अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला…

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री

 असोज ३०, २०७७

काठमाडौँ, असोज ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज…

लोकप्रिय